जो सिता जे हुन्छ त्यसले त्यही बाड्दछ




 सुखी >> ले सुख बाड्दछ✓✓✓
 दुखी >>>ले दुख बाड्छ ✓✓✓
 ज्ञानी >>>ले ज्ञान बाड्दछ✓✓✓
 भ्रमित>>> ले भ्रम बाड्दछ✓✓✓
 भयभित>>> ले भय बाड्दछ ✓✓✓
चम्केकाहरुले>>> चम्काउछन ✓✓✓
दबिएको ले>>> दबाउछ✓✓✓
जो आफै डराएको छ उसले अरुलाई पनि डर देखाउछ

SUCCESS मान्छेले SUCCESS बन्न सिकाउछ ।
अब भन्नुस तापाई कस्तो मान्छेको सङ्गत गर्न चाहनुहुन्छ ?
haapy Good Morning dxn.✌✌✌
बिमल तामाङ

⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇

No comments:

Post a Comment

Thank you so much

DXN CHANGE MY LIFE

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू वैदेशिक रोजगारीको सिलसिलामा खाडी तिर जानु लाई असफलताको प्रतीक मानिन्छ | नेपालमै केही गर्न ...