दिमागमा राख्नुस् यी १२ कुरा

कसैलाई सल्लाह दिनु पर्‍यो भने हामी तत्काल अघि सर्छौं । तर त्यही कुरा आफूमा लागु गर्न भने हामी चुकिरहेका हुन्छौं । यदि तपाइँ एकान्तमा हुनु हुन्छ भने सँधै केही कुरामा विचार गर्नुस् जसले तपाइँलाई खुसी र सन्तुष्टि दिन सक्छ ।

एकान्तमा बसेर सोंच्नु पर्ने १२ कुरा

१. मेरो साथमा जे छ ती सबै कुराको नियन्त्रण म सँग छैन । तर कुन कुराप्रति कसरी प्रतिक्रिया जनाउने भन्ने कुरा मेरो नियन्त्रणमा छ । समयसँगै हुने कुरा मैले टारेर टार्न सक्दिन । तर मेरो कारणले हुने कुरा नियन्त्रण गर्न सक्छु ।

२. जिन्दगीमा जे आउँछ त्यसलाई सहज लिन्छु । तर आफूले गरेको काम सके सम्म उत्तम बनाउने कोशिस गर्छु ।

३. जव म कुनै कुरामा विजेता बन्छु त्यतिबेला पनि म आफूलाई त्यति राम्रो ठान्दिन जति अरु मलाई ठान्छन् । म अझै राम्रो गर्न सक्छु । जव म असफल हुन्छु त्यतिबेला म कमजोर अनुभव गर्दिन ।

४. म झन्झटको ब्यवस्थापन गर्नु भन्दा दिमागलाई ब्यवस्थापन गर्छु । सकारात्मक सोंच राख्छु ।

५. कठिन परिस्थितिबाट जतिसक्यो त्यति छिटो बाहिर आउँछु । लक्ष्य हासिल गर्न सँधै काम गरिरहन्छु ।

No comments:

Post a Comment

Thank you so much

DXN CHANGE MY LIFE

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू वैदेशिक रोजगारीको सिलसिलामा खाडी तिर जानु लाई असफलताको प्रतीक मानिन्छ | नेपालमै केही गर्न ...