जो साथी हरु लाई dxn बारेमा कुनै थाहा नै छैन, उस ले dxn को उत्पादन हरु कहिले प्रयोग नै गरेको छैन उस ले किन dxn लाइ भय नभय को आरोप हरु लगाउनु, यदि dxn ले कसै लाई ठगेको छ भने कुन छ तेस्तो मान्छे जुन dxn बाट पीडित भयको, यहाँ त हल्लै हल्ला को भर मा dxn लाइ दोस लगाइयको छ, dxn को मेम्बर बन्दै मा पैसा आउने कुरा हैन, तेस भित्र काम गर्न सिस्टम हुन्छ, तेस मा चल्न सक्नु पर्यो , यहाँ त कहिले के हल्ला सुन्निन्छ भने मलेसिया गयको साथी हरुले क्म्पनी मा दुख गरेर कमाय को पैसा भरी dxn को सामान किनेर बिचरा अन्त मा केही आयन ठगिय भनेर भनिन्छ, सामान किनेर मात्र आउने कुरा हैन नि, तेस को सिस्टम अनुसार चल्न सक्नु पर्यो, अर्को कुरा आफ्नो स्वास्थ्य प्रति हामी तेति ख्याल गर्दैनौ चाहे शरीर का अंग हरु पुर्ण रुप मा निष्क्रिय भैसकेको अबस्था किन नहोस, तेस मा पनि दिन प्रती दिन अतेधिक मात्रा मा बाताबरन प्रदुषण हुदैछ, हामी सबै लाई थाहा छ तेस को प्रत्यछ्य असर मानव स्वास्थय मा पर्न जान्छ, जस ले dxn को उत्पादन यक पटक प्रयोग गरेको छ भने उस ले कहिले पनि dxn लाई कुनै दोस लगाउने काम गर्दैन किन कि प्रयोग गरे पछि मात्र थाहा हुन्छ कुन बस्तु कस्तो छ भनेर, हामी नेपाली हरु को राम्रो बानी छ: काग ले आफ्नो कान लियो भनेर कसै ले भनेको सुन्दै मा काग को पछि दौडने !
लेखक:बिमल तामाङ


No comments:
Post a Comment
Thank you so much