जित्ने सधैं समाधान को हिस्सा हुन्छ
तर हार्ने भने समस्याको हिस्सा हुन्छ
जित्ने सँग सधैं प्रोग्राम हुन्छ
हार्ने सँग सधैं वाहन हुन्छ
जित्ने ले भन्छ यो काम मा गर्छु
तर हार्नेले भन्छ त्यो काम मेरो होइन
जित्नेले हरेक समस्याका लागि समाधान देख्छ
तर हार्नेले समाधानमा समस्या देख्छ
जित्नेले भन्छ यो कठिन हुनसक्छ तर यो सम्भव छ
तर हार्ने ले भन्छ यो सम्भव हुनसक्छ तर यो धेरै कठिन छ
जित्नेले जब गलती गर्छ उसले भन्छ यो मेरो गलती थियो
तर जब हार्नेले गलती गर्छ उसले भन्छ यसमा मेरो कुनै गलती छैन
जित्नेले प्रतिबद्धता जनाउछ
हार्नेले बचा गर्छ
जित्नेले सपना देख्छ
तर हार्ने ले स्किमहरु देख्छ
जित्नेले भन्छ यो परिस्थितिमा मैले केही गर्नु पर्छ
तर हार्नेले भन्छ यसमा केही हुनु पर्छ
जित्ने टिमको हिस्सा हुन्छ
तर हार्नेले टिमको हिस्सा गर्छ
जित्नेले काम बाट आउने प्राप्ति देख्छ
हार्नेले काम बाट हुने पीडा देख्छ
जित्नेले सम्भाबना हरुलाई हेर्छ
तर हार्नेले समस्या हरु लाई हेर्छ
जित्नेले उइन् उइन् को थ्यौरीमा विश्वास गर्छन्
तर हार्नेले सोच्छन् उनले जित्नका लागि कसैन कसैले त हार्ने पर्छ
जित्नेले क्षमतालाई हेर्छ
तर हार्नेले भूतकाल लाई हेर्छ
जित्ने हरु थर्मोस् ट्याट अर्थात् ताप स्ताई हुन्छन्
तिनीहरूको व्यपहरमा त्यति धेरै परिपर्तान आउँदैन
तर हार्ने थर्मोमिटर जस्ता हुन्छन् तिनीहरूको व्यपाहरमा धेरै परीपर्तन् आइरहेको हुन्छ
जित्ने ले सोचेर बोल्छ
तर हार्ने बोलेर सोच्छ
जित्ने नरम शब्दमा कडा तर्क दिन्छन
तर हार्ने भने कडा शब्दमा नरम तर्क दिन्छन
जित्ने हरु सा,साना कुराका लागि सम्झौता गर्छ
तर ठूला मूल्यहरुका लागि एकदम कठोर भएर बस्छ
तर हार्ने सा साना कुरा का लागि कठोर हुन्छ
तर ठूला मूल्यका लागि सम्झौता गरिदिन्छ
जित्नेले सानो भूतिको सिदान्त अपनाउँछ
र भन्छ त्यो कुरा अरूलाई नगर
जो अरूले तिमीलाई गरेको तिमीलाई मन पर्दैन
तर हार्नेले त्यो सिद्धान्त अपनाउँछ
जसले भन्छ कसैले तिमीलाई केही कुरा गरोस्
त्यो भन्दा पहिले नै तिमीले त्यसलाई त्यो कुरा गरिहाल्नु पर्छ
जित्नेले काम गरेर देखाउँछन
तर हार्ने हरुले काम हुन दिन्छन
जित्ने हरु योजना बनाउँछन्
र जीतका लागि तयारी गर्छन्
मुख्य कुरा तयारी नै हो
⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇


No comments:
Post a Comment
Thank you so much