क्यान्सर सम्मको रोग ठीक पार्ने भेटियो जडिबुटिको राजा

क्यान्सर सम्मको रोग ठीक पार्ने भेटियो सप्लिमेन्ट फुड, गानोडर्मा जडिबुटिको राजा

आज संसारमा करोडौं मानिस कुनै न कुनै रोगबाट ग्रसित छन् ।आकाश , धर्ती , जल , वायु , अग्नि यी पञ्च तत्वले बनेको यो हाम्रो शरीर । खरबौ खरब कोषहरु मिलेर बनेको यो हाम्रो शरीर , कोष कोष मिलेर तन्तु, तन्तु तन्तु मिलेर अगं, अगं अगं मिलेर प्रणाली , प्रणाली प्रणाली मिलेर हाम्रो सिगों मानव शरीरको संरचना भएको छ । वास्तवमा हामीलाई विरामी हुने चाहाना कदापि हुँदैन तैपनि हामि बिरामी हुन्छौ ।


गानोडर्मा : गानो अर्थात चम्किलो डर्मा अर्थात छाला, जस्को सेवनले हामिलाई चम्किलो र स्वस्थ राख्दछ । आज भन्दा पाँच हजार बर्ष पहिले देखि चीन , जापान र कोरियामा प्रयोग हुँदै आएको यो एक खाद्यतत्व हो । सुरुवातमा यस्लाई ठुला वडा महाराजले मात्रै खान्थे । बिस्तारै आम मानिसले पनि खान थाले । गानोडर्मा अर्थात जस्लाई जडिबुटीको राजा भनेर चिनिन्छ ।

जडीबुटीको राजा ⬅क्लिक गर्नुस्


औसधिले शारीरमा भयको रोगलाई दबायर राख्ने काम गर्छ भने गानोडर्माले शारीरमा भयको रोग खराबिलाई जरै देखि उखालेर फाल्ने काम गर्छ । औसधिले एउटा रोगको लागि प्रयोग गर्दा अर्को तिर साइड इफेक्ट गर्छ भने गानोडर्माले साइड इफेक्ट नगरी शारीरमा भयको सम्पूर्ण समस्या र खराबिलाई आफैले पत्ता लगाई दिसा, पिसाब, थुक, पसिना, सिगान जस्ता माध्यम प्रयोग गरि बाहिर फाल्ने काम गर्छ । गानोडर्मा लुसिडममा मानब शारीरको लागि अतिआवास्यक पर्ने विभिन्न महत्वपूर्ण पौस्टिक र औसधीय तत्वहरु रहेका हुन्छन ।

➡ click now

No comments:

Post a Comment

Thank you so much

DXN CHANGE MY LIFE

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू वैदेशिक रोजगारीको सिलसिलामा खाडी तिर जानु लाई असफलताको प्रतीक मानिन्छ | नेपालमै केही गर्न ...