म सधै चुनौतीको सामना गर्न रुचाउँछु,




        म सधै चुनौतीको सामना गर्न रुचाउँछु,

मायाले मलाई बलियो बनाउँछ भने घृणाले लक्ष्य प्राप्त गरिछाड्ने बाटोमा दौडिन प्रेरित गर्छ।

 यदि हामीले जोखिम उठाउने हिम्मत गर्दैनौ भने केही पनि प्राप्त गर्न सक्दैनौ
हामीले जुन काम गर्दैछौ,
त्यसमा विश्वास राख्न जरुरी छ



सफलता छोटो समयमै मिल्दैन यसको लागि विश्वास र लगातारको मेहनतको यात्रा जरुरि छ । त्यो यात्रामा हामी कहिलेकाहीं थाक्छौँ र यत्तिकै बाटो छोड्न पनि सक्छौ


मैले मेरो जीवनमा कोही पनि ‘हिरो’ भेटिन, त्यसैले म आफै ‘हिरो’ बन्ने प्रयत्न गरें 

No comments:

Post a Comment

Thank you so much

DXN CHANGE MY LIFE

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू वैदेशिक रोजगारीको सिलसिलामा खाडी तिर जानु लाई असफलताको प्रतीक मानिन्छ | नेपालमै केही गर्न ...