DYNAMIC EVEREST DIAMOND GROUP
9 TH DXN NEPALESE GATHERING
18 MARCH 2018
KLANG/MALAYSIA
ठुलो मान्छे संग उभिएर अथवा टासिएर तस्बिर खिचाउदैमा ठुलो हुने होइन, पहिला त्यो मान्छे कसरी ठुलो भएको हो त्यो फर्मुला सिक्ने पर्यास गर्नुस् !
आफू भित्रै भएको जोतिलाई जगऔं
आफ्नै जोतीलाई चिनौ
अनि त्योई जोतिलाई लिएर हिडौं
अनि मात्र थाहा हुनेछ आफ्नै संसार
जीवनको सबैभन्दा ठूलो जोखिम भनेको, कुनै पनि जोखिम नउठाउनु हो
अनुहारमा जति क्रीम दलेपनी त्यो क्रीम भनेको छेनिक को लागि मात्र हो, भित्री आत्मा सफा राख्नुस ,सकारात्मक सोचको बिकाश गर्नुस् मिठो बोल्नुस् , सहयोगी भावना राख्नुस् तपाईं आफै महान बन्नु हुने छ




No comments:
Post a Comment
Thank you so much