यहाँ मान्छेहरू सबै यस्तै छन Positive कुरालाई भन्दा Negative कुरालाई बदि ध्यान दिने गर्छन अनि Negative कुरालाई छिटै नै भाईरल बनाई दिन्छन सक्नु हुन्छ पोजिटिभ कुरालाई भाइरल बनाउनुस सक्नु हुन्न नेगेटिभ कुरालाई ध्यान नदिनुस आखिरि किन ?
हरेक दिन FaceBook वाल तिर गएर हेर्नुस Negative कुरालाई दुई मिनेट भित्रैमा हजारौं लाईक कमेन्ट सेयर आयको हुन्छ ।तर Positive कुरालाई कसैले पनि ध्यान दिदैन ।आखिरि जिन्दगी कसको हो तपाई को हो ।तपाईहरु पोजिटिभ कुरामा ध्यान दिनुस तपाईहरुको नै Life बन्छ ।यदि तपाईहरु नेगेटिभ कुरामा ध्यान दिनुस न त तपाईको Life बन्छ न त उसको नै
त्यसैले आउनु होस मित्रहरू तपाईं हाम्रो Life परिवर्तन गरिदिने गनोदर्मा के हो त बुझौ
हरेक ब्याक्तिहरु भन्ने गर्नु हुन्छ पैसा नै ठूलो हो तर म भन्छु तपाई हाम्रो स्वास्थ ठुलो हो किनकी स्वास्थ छ त तपाईं हाम्रो अगाडि सबै चिज छ तर स्वास्थ छैन तपाईं हाम्रो अगाडि केही पनि छैन त्यसैले तपाईं हामी स्वास्थ छौ भने धन भन्ने चिज आज कमाउन नसके भोलि कमाउला भोलि नसके पर्सि कमाउला पर्सि पनि नसके हामी स्वास्थ छौ एक न एक दिन अबस्य कमाउला
⬇⬇⬇⬇⬇क्लिक गर्नुहोस् ⬇⬇⬇⬇⬇⬇
आउँदै गरेको नयाँ वर्ष को सुभकामना

No comments:
Post a Comment
Thank you so much